सिन्धुलीमा बाढीले सयौं हेक्टर खेतीयोग्य उर्वर जमिन बगरमा परिणत

सेती नदी

सिन्धुली : सिन्धुलीका नदी तथा खोलाहरुमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । कमला, मरिण, चदाहा, तावा लगायतका नदीहरुमा आएको बाढीले सयौं हेक्टर उर्वर जमिन बगरमा परिणत गरेको हो ।

कमला नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने क्रम बढेको भन्दै स्थानीयले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग नदी कटान रोक्न माग गरे पनि अहिलेसम्म सुनुवाई भएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?