जान्नुहोस् निबुवा खानुका फाइदाबारे

निबुवा नेपालमा पाइने एक किसिमको फल हो । जुन सिटरस वर्गमा पर्दछ। यसको फल अमिलो हुन्छ । जसमा साइट्रिक एसिड पाइन्छ । यसबाट चुक पनि बनाइन्छ । जसबाट भिटामिन सी प्राप्त हुन्छ । सायदै होलान् जसलाई निबुवाको स्वाद मन नपर्ने त? यसको सेवन गर्दा जतिनै यसको स्वाद रसिलो वा अमिलो हुन्छ त्यतिनै निबुवा फाइदाजनक पनि हुन्छ। जसको सेवन गर्नाले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ। त्यसैले आउनुहोस् चर्चा गरौँ निबुवा खाँदा स्वास्थ्यलाई हुने फाइदाबारे

निबुवाको फाइदा यस्तो छ

– निबुवाले मासु तथा खाना पचाउन सहज बनाउँछ,

–तपाईको घाँटीलाई सफा गर्छ,

–निबुवामा हुने अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ,

–निबुवालाई चुक बनाएर प्रयोग गर्न सकिन्छ । निबुवाको चुक सुन्निएको ठाउँमा प्रयोग गर्न पनि सकिन्छ,

–निबुवाको बा्ेक्रा सेवन गर्दा चिसोले घाँटीमा भएको कफ हटाउँछ,

– निबुवाको विउ पायल्स, पित्त विकार र जलन हटाउँछ,

–निबुवाले भोक जगाउँछ,

–निबुवा खाँदा पिसाब सम्बन्धी खराबी पत्थरी, दाँतको दुखाइ कम गराउन सहयोग पुग्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?