नेपालमा मलको अभाव हुँदा भारतबाट चोर बाटो हुँदै मल आयात गर्न बाध्य किसान

रासायनिक मल

सर्लाही

: हरेक वर्ष झैँ यस वर्ष पनि हिउँदे बालीमा रासायनिक मल हाल्ने बेला हुँदा पनि जिल्लाका किसानले मल पाएका छैनन् ।

नेपालमा मलको अभाव हुँदा किसान भारतबाट चोर बाटो हुँदै मल आयात गर्न बाध्य भएका छन् । हिउँदे बाली लगाउने बेलादेखि नै कृषकले पर्याप्त मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले डिलरलाई यस सिजनमा २ पटक २५-२५ बोराको दरले मल वितरण गरिसकेको छ ।

केहीदिन अघि पानी परेपछि किसानले लगाएका बालीमा धमाधम मल हाल्ने बेला भएको छ । तर, बजारमा मलको अभाव छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?