कालिमाटी बजारको आजको मूल्य:तितो करेला प्रतिकेजी रू. ११५,रातो बन्दा १६५,सखरखण्ड ५५,लौका ४५

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य २३५, अंगुर(कालो)प्रतिकेजी ४२५,अमला ८५ ,आलु रातो प्रतिकेजी मूल्य ३७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ३२.५० रुपैयाँ,नेपाली गोलभेडा ठूलो ७५, गोलभेडा सानो(लोकल) २७.५०, ठूलो गोलभेडा(भारतीय) ७५, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ ,लोकलकाक्रो ११५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २२५, आभोकाडो ३२५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ३२५ ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी ८५, च्याउ डल्ले ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?