कालिमाटी बजारको आजको मूल्य:अकबरे हरियो प्रतिकेजी रू.३७५,चुकुन्दर ८५,तोफु ९५,मौसम ११०

हरियो अकबरे

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य २२५, अंगुर(कालो)प्रतिकेजी २७५, अम्बा ११० ,आलु रातो प्रतिकेजी मूल्य ३५, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी तरुल प्रतिकेजी ५५,स्थानीय काउली ४५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ५५, गोलभेडा सानो(लोकल) २२.५०, ठूलो गोलभेडा(भारतीय) ५५,गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, पुदीना प्रतिकेजी ६५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३७५, आभोकाडो ३७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ३७५ ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५, भिण्डी १५५ ,च्याउ डल्ले ३२५ रुपैयाँ,ताजा माछा(छडी) प्रतिकेजी २४०,ताजा माछा(रहु) ३४२.५०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments