मगर पोशाक बुन्दै

तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारा निवासी ५३ वर्षीया सीता राना तानमा मगर पोशाक कछाड बुन्दै । एउटा कछाडको उहाँले रु तीन हजार ५०० सम्म बिक्री गर्दै आउनुभएको छ । तस्वीर: कृष्ण न्यौपाने रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?