आज देशभर सामान्यतया मौसम सफा रहने

काठमाडौं:हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यता सफा रहनेछ। राती भने देशका पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदली हुनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यता सफा हुने महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?