स्याउलाको डोको बोकेर गन्तव्यतर्फ जाँदै गरेकी बालिका

बारेकोट गाउँपालिका–४, जिरीस्थित विद्यालयको प्राङ्गनबाटै स्याउलाको डोको बोकेर गन्तव्यतर्फ जाँदै गरेकी बालिका । एकातिर विद्यालय सञ्चालन भइरहेको छ भन्ने अर्कोतिर स्याउलाको डोको बोकेर विद्यालयको प्राङ्गनबाटै घर जाँदै छन् । तस्वीर: हेमन्त केसी | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?