रातो बन्दा प्रतिकेजी ९०, मूला रातो ४५, लसुन हरियो ४५, लौका ५५, स्याउ(झोले) १९०

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २२५, अम्बा १३०,आलु रातो प्रतिकेजी मूल्य २५, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ७००,स्थानीय काउली १७.५०, काक्रो(लोकल) १०५,गोलभेडा ठूलो(नेपाली) ५५,गोलभेडा सानो(लोकल) २७.५०,ठूलो गोलभेडा(भारतीय) ५५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,पुदीना प्रतिकेजी ४५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि ५००,केरा प्रतिदर्जन १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ३५, भिण्डी ११०,च्याउ डल्ले ३०० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?