डोल्पाको सदरमुकाम दुनै बजार

ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार। दुई महिनादेखि विद्युत सेवा अवरुद्ध हुँदा यहाँका सर्वसाधारण, सरकारी कार्यालय र नेपाल टेलिकमको सेवासमेत प्रभावित भएको छ । तस्बिरः हेमन्त केसी/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?