गर्मीयाममा उखुको जुस
कपिलवस्तुको शिवराज नगरपालिका–३, जवईखोलास्थित देउरालीमा उखुको जुस बिक्री गर्दै रामकृष्ण टेवट । टेवटले गर्मीयाममा उखुको जुस बिक्री गरेर दैनिक दुई हजारदेखि चार हजारसम्म आम्दानी गर्दै आएका छन्।
तस्बिर : तोलाकान्त बगाले/रासस
