रातो बन्दा प्रतिकेजी ५५, घिरौला ६५, ग्याठ कोबी ७५, टाटे सिमी ७५, न्यूरो ९५, तने बोडी ११०, गुन्दुक ३२५

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २२५,किनु १७५,आलु रातो प्रतिकेजी मूल्य ३१,इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३७५,खुर्सानीहरियो(अकबरे) २७५ ,स्थानीय काउली ४५,काक्रो(लोकल) ५५, गोलभेडा ठूलो(नेपाली) ७५,गोलभेडासानो(लोकल) ५५, ठूलोगोलभेडा(भारतीय) ७५, चुकुन्दर प्रतिकेजी ६५ रुपैयाँ ,पुदीना प्रतिकेजी २४० रुपैयाँ ,कागती प्रतिकेजी ४२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन ११० रुपैयाँ,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६५, रातो बन्दा ५५, तरबुजा(हरियो) ४५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी ३१०,ताजा माछा(रहु) ३४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?