स्थानीय काउली प्रतिकेजी ७५,डल्ले च्याउ ३२५,तितो करेला ३०,रातो बन्दा ७५,भेडे खु्र्सानी १३०,मेथीको साग १२५,लौका ५५

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, अंगुर(हरियो)प्रतिकेजी २१०,डल्ले च्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ३३.५०,इमली १७०,गुन्दुक २४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ७५,काक्रो(लोकल) ५५, ग्याठ कोबी ७५ , गोलभेडा ठूलो(नेपाली) ११५,गोलभेडासानो(लोकल) ८५,ठूलोगोलभेडा(भारतीय) १३५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २२५ रुपैयाँ ,कागती प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) १७०,किवि ५२५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, लोकल लीच्ची १७५,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ११०,रातो बन्दा ७५,तरबुजा(हरियो) ३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?