मकैबोडी प्रतिकेजी ७५,कागती १३५,डल्लेच्याउ ४२५,झिगूनी ३५,भिण्डी २०,मौसम १७०

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ११०,आँप(मालदह) ९०,डल्लेच्याउ ४२५,आलु रातो प्रतिकेजी मूल्य ४१,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २००,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ५५,काक्रो(लोकल) ५५, ग्याठ कोबी ८५ ,गोलभेडासानो(लोकल) ५०,ठूलोगोलभेडा(भारतीय) १०५, चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ,पुदीना प्रतिकेजी १७५ रुपैयाँ ,कागती प्रतिकेजी १३५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) १६५,किवि ५२५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, लोकल लीच्ची ९५,घिउ सिमी(लोकल) ४५ रुपैयाँ, मकै बोडी प्रतिकेजी ७५,रातो बन्दा ६५,तरबुजा(हरियो) ४० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?