ब्रोकाउली प्रतिकेजी १३५,लोकल काक्रो १२५,आभोकाडो ५२५,हरियो लसुन २३५,मुंगरी माछा २८०

broccoli

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी १४०,आँप(मालदह) १४०,डल्लेच्याउ ३००,आलु रातो प्रतिकेजी मूल्य ५४,इमली १५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) १३५,स्थानीय काउली ५०,काक्रो(लोकल) १२५, गोलभेडासानो(लोकल) ५२.५०,ठूलोगोलभेडा(भारतीय)११५, चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, गाजर(लोकल) १०५ रुपैयाँ ,कागती प्रतिकेजी १४५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली १३५,तरबुजा(हरियो) ४५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी १२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?