कुरीलो प्रतिकेजी ४००,हरियो धनिया १७५,रातो मूला ४५,बन्दा ३०,तामा ११५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३३५, आँप चोसा प्रतिकेजी २३५,आँप(मालदह) २३०,डल्लेच्याउ ३३५,आलु रातो प्रतिकेजी मूल्य ५९,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४००, गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १७५,स्थानीय काउली ८५,काक्रो(लोकल) ८०, गोलभेडासानो(लोकल)३७.५०,गोलभेडा ठूलो(भारतीय) ७५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १०५ रुपैयाँ ,कागती प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ७५,केरा प्रतिदर्जन १५५ रुपैयाँ, रातो बन्दा ११५,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ८५, ब्रोकाउली २३५,तरबुजा(हरियो) ५८.३३ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५,ताजा माछा(रहु) ३१६.६७,भेडे खु्र्सानी १२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?