कठोनामा चरिरहेका भेडा
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठोनामा चरिरहेका भेडा । भेडाको रौँलाई ऊन भनिन्छ । भेडापालक कृषकले ऊनबाट कम्मल, राडी, स्वेटरलगायत सामग्री निर्माण गरिन्छ ।
तस्बिर: अरुणकुमार यादव | रासस