किसानद्वारा मल बोकेको ट्रक नियन्त्रण

वीरगन्जको भुटनदेवीबाट किसानले आइतबार नियन्त्रणमा लिइ महानगरपालिकालाई बुझाएको युरिया मल बोकेको ट्रक आदर्शनगरस्थित बालमन्दिर परिसरमा उभ्याएको दृश्य । कृषि सामाग्री कम्पनीको गोदामबाट पर्वत, पोखरा, बारा र मकवानपुर जिल्लाका लागि युरिया मल लोड गरि निस्किएको चारवटा ट्रकलाई किसानले नियन्त्रणमा लिइ महानगरपालिकालाई बुझाएका छन् ।

तस्वीर: विजयकुमार महतो, रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments