दुई सय आठ वर्ष पुरानो बर पिपल चौतारी

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा बेनी–हाँडेभीर–सुर्केमेला–बरंजा सडक खण्डको तल्लोपट्टि घुमाउने ताल नजिक रहेको २०८ वर्ष पुरानो बर पिपल र चौतारी । यो चौतारी र यी बरपिपल १८७१ सालमा बगरफाँटमा बस्ती बस्ने क्रममा लगाइएको स्थानीय बासिन्दाको भनाइ छ ।

तस्बिर: ध्रुवसागर शर्मा | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?