रुख कटहर प्रतिकेजी ४५, भटमासकोशा ६५, बन्दा लोकल ४५,शरीफा १९०,घिउ सिमी ७५,आलु रातो ६१

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५,अनार मूल्य २९०,अम्बा प्रतिकेजी १३०,किवि ५७५,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ६१,इमली १४६ रुपैयाँ ६७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४५०,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १४०,स्थानीय काउली ८५ रुपैयाँ,काक्रो(लोकल) ७५, गोलभेडासानो(लोकल) २६ रुपैयाँ ,गोलभेडा ठूलो(भारतीय) ६२ रुपैयाँ ५० पैसा,चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा ,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा ,कागती प्रतिकेजी २३५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १५५ रुपैयाँ, रातो बन्दा १५६ रुपैयाँ ६७ पैसा,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २७५,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३६ रुपैयाँ ६७ पैसा,ताजा माछा(रहु) ३१६ रुपैयाँ ६७ पैसा,भेडे खु्र्सानी ७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments