घिरौला प्रतिकेजी ३५ ,गान्टे मूला ९५, गुन्दुक २७५,अम्बा १३०,कन्य च्याउ २२५,बोडी ७५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७६,अनार मूल्य २९०,अम्बा प्रतिकेजी १३०,किवि ५७५,डल्लेच्याउ ३८०,आलु रातो प्रतिकेजी मूल्य ६१,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४८३ रुपैयाँ ३३ पैसा,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १३५,स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा,काक्रो(लोकल) ७६, गोलभेडासानो(लोकल) २७ रुपैयाँ ,गोलभेडा ठूलो(भारतीय) ७५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा ,गाजर(लोकल) १३५ रुपैयाँ ,कागती प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १४६ रुपैयाँ ६७ पैसा,रातो बन्दा १५५ रुपैयाँ,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २७५,तरबुजा(हरियो) ५८ रुपैयाँ ३३ पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments