सुन्दर रत्नेचौर !
बेनी नगरपालिका वडा नं १ मा पर्ने रत्नेचौर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । वरपर धान खेत र बीचमा भएका घरहरुले धेरैलाई आकर्षण गरिरहेको छ ।
तस्बिर: डम्मर बुढा मगर/रासस