दूधको क्यान लिएर पहिरो कटाउँदै किसान !
पिपलभञ्ज्याङ–हायुटार सडकमा पहिरो खसेर सवारीसाधन ठप्प भएपछि दूधको क्यान लिएर पहिरो कटाउँदै किसान ।
तस्बिर: राधिका बुढाथोकी रासस