लौका प्रतिकेजी ४५,हरियो लसुन १२५,मौसम १५५,ब्रोकाउली २२५,छडी माछा २३५,डल्ले च्याउ ३२५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ९६ रुपैयाँ ६७ पैसा ,अनार मूल्य ३२५ रुपैयाँ, अम्बा प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ९० रुपैयाँ,स्थानीय काउली ७८ रुपैयाँ,काक्रो(लोकल) ७५ रुपैयाँ, गोलभेडासानो(लोकल) ३७ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ५८ रुपैयाँ ३३ पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २३३ रुपैयाँ ३३ पैसा रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ,लोकल नासपाती ९५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १६५ रुपैयाँ,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ,तरबुजा(हरियो) ५८ रुपैयाँ ३३ पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३०५ रुपैयाँ,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

