माछा मार्दै थारु समुदाय !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का राना थारु समुदायका महिला तथा बालबालिकाहरु स्थानीय खोलामा माछा मार्दै । वर्षाले खबरे खोलामा जलस्तर बढेपछि यहाँ माछा मार्न स्थानीयहरु सक्रिय हुन्छन् ।

तस्बिर : शेरबहादुर सिंह, रासस
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?