दाउराको जोहो !
दाङको घोराही –६ , बेरुवा गाउँका बासिन्दा खाना पकाउनका लागि नजिकै रहेको धारपानी जङ्गलबाट घरतर्फ दाउरा लिएर फकिँदै ।
तस्बिरः रञ्जिता अधिकारी | रासस