किसान काउली गोडमेल गर्दै !
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका महिला किसान काउली गोडमेल गर्दै । यस क्षेत्रका किसानले व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस