समानुपातिक ‘अपडेट’: एमाले पहिलो हुँदा घन्टी तेस्रो अरु कती हेरौ

काठमाडौं :समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ ।

प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म ५७,१६६ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस ५१,१८१ मतसहित दोस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २५,५५९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकोछ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) -५७,१६६ मत

नेपाली काँग्रेस -५१,१८१ मत

राष्ट्रिय स्वतन्त्र पार्टी -२५,५५९ मत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) -२२,२५४ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी -१२,६१६ मत

जनमत पार्टी -४,४९२ मत

नेपाल मजदुर किसान पार्टी -४,१४७ मत

जनसमाजवादी पार्टी नेपाल -३,७४६ मत

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) -२,५९१ मत

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल -२,०७३ मत

मंगोल नेशनल अर्गनाइजेसन -१,६३१ मत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments