अन्य बाली छोडेर सुन्तला खेती
पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका पहेँलपुर सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् ।
तस्बिरः सुमनजङ्ग थापा÷रासस
