कृषकलाई टिम्मुर टिप्ने औजार वितरण
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषकहरुलाई बुधबार काँडाधारी बोटमा फल्ने फल टिम्मुर टिप्ने औजार वितरण गरेपछि सामुहिक तस्विर खिचाउँदै । हाँगा काटेर फल टिप्दा टिम्मुरको बोट मासिन थालेपछि जर्मनीको गार्डेना कम्पनीले ईकोहिमाल नेपाल संस्था मार्फत रु. १० लाख मूल्य बराबरको ४० थान औजार कृषकलाई उपलब्ध गराएको हो ।
तस्बिरः सन्तोष गौतम, रासस
