सिट्रोनेला जडिबुटीको खेती !
विदुरस्थित बाराही सामुदायिक वनमा लगाइएको सिट्रोनेला काटिँदै । उपभोक्ताको आर्थिकोपार्जनका लागि बाराही सामुदायिक उपभोक्ता समूहले सिट्रोनेला नामक जडिबुटीको खेती यहाँ यस वर्षदेखि सुरु गरेको हो ।
तस्बिरः भगवती लामा÷रासस
