दूध बिक्री गर्दै किसान
सुर्खेतको चिङ्गाड गाउँपालिका–३ स्थित गाउँले बहुउद्देश्यीय सहकारी संस्थाको दूध सङ्कलन केन्द्रमा दूध बिक्री गर्दै किसान । दूध बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन् ।
तस्बिरः सुरेश आचार्य/रासस
