बिरामी बोकेर अस्पताल ल्याउँदै !
आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल ल्याउँदै राजु विक । यहाँ अधिकांश बिरामीहरु यसरी नै बोकेर अस्पतालसम्म ल्याउँने गरिन्छ ।
तस्बिर:रामदेवी खडका, रासस
