ऐतिहासिक सुरुङ सिचाइँ कुलो !

चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित ऐतिहासिक सुरुङ सिचाइँ कुलो ।

हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले दियालो र तोरीको तेल बालेर वि.सं. २०४४ असोज १५ गतेबाट निर्माण शुरु गरेर वि.सं. २०५२ सालमा करिब २०० मिटर लामो पहाड छेडेर सुरुङ सिचाइँ कुलो सञ्चालनमा ल्याएका हुन् ।

तस्बिर: केदार मगर/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?