फेरीबाट सवारीसाधन तारिंदै
भोजपुरलाई उत्तरी क्षेत्रबाट संखुवासभासँग जोड्ने अरुण नदीको सतीघाटानमा फेरीको सहायताले सवारीसाधन तारिंदै । यस क्षेत्रमा पुल नबन्दा स्थानीयले सास्ती भोग्दै आएका छन् ।