विद्यार्थीको दैनिकी !
भेरी नगरपालिका–२, पोख्राका विद्यार्थी जङ्गलबाट स्याउला लिएर घरतर्फ आउँदै । उनीहरु दैनिक बिहान र बेलुकी विद्यालय जानुभन्दा पहिला र विद्यालयबाट फर्केपछि जङ्गलबाट घाँस, दाउरा र स्याउला ल्याउने कार्यमा व्यस्त हुन्छन् ।
तस्बिर हेमन्त केसी÷रासस
