दाङमा फस्टाउँदै बधिया भाले पालन
दाङको लमही नगरपालिका–६, देउपुरका कमलजङ्ग सिंह ठकुरीले व्यावसायिक रुपमा पाल्नुभएका बधिया भाले ।
बजारमा उचित मूल्य पाउन थालेपछि पछिल्लो समय दाङका लोकल कुखुरापालक किसानले बधिया भाले उत्पादनलाई जोड दिन थालेका छन् । प्रतिगोटा भाले यहाँ रु तीन हजारदेखि रु पाँच हजारसम्ममा बिक्री गरिन्छ ।
तस्बिरः पूर्णप्रकाश विश्वकर्मा÷रासस
