मुगुमा विक्रीका लागि राखिएको चामल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको गोदाममा विक्रीका लागि राखिएका चामल । मुगुमा धान उत्पादन कम हुने भएकोले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाहिरी जिल्लाबाट ल्याउने चामलमा भर पर्नु पर्ने बाध्यता रहेको छ ।
तस्बिर : रामदेवी खड्का/रासस
