सामान ढुवानी गर्दै खच्चड
मुगुको सदरमुकाम गमगढीबाट मुगूम कार्मारोङ गाउँपालिकातर्फ दैनिक उपभोग्य सामग्री लिएर जाँदै गरेका खच्चडहरु । यहाँ यातायात सेवा सञ्चालन नहुँदा घोडा,खच्चडको भरमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ ।
तस्बिर:रामदेवी खड्का/रासस
