जडिबुटी प्रशोधन कारखाना
झापाको मेचीनगर नगरपालिका–१४ मा कुलायन नेचुरल हर्बल उद्योग प्रालिले सञ्चालन गरेको जडिबुटी प्रशोधन कारखाना । यो उद्योग खुलेपछि झापामा ५०० बिगाहा क्षेत्रफलमा जडिबुटी खेती भइरहेको छ ।
तस्बिरः चन्द्रकला भण्डारी/रासस
