स्याउका बिरुवा काँटछाँट सिकाइँदै
जुम्लाको सिंजा गाउँपालिका–६ का किसानलाई स्याउ बिरुवा काँटछाँट गर्ने सिकाउँदै सो गाउँपालिका कृषि प्रविधिक दलवीर वड । पालिकाको कृषि शाखाले यहाँका किसानलाई छ दिने स्याउ बिरुवा काँटछाँटसम्बन्धी तालिम दिएको कृषि शाखाले जनाएको छ ।
तस्बिर :विजय रावत/रासस
