जङ्गलबाट दाउरा लिएर घर फर्किँदै युवा
जाडो बढेसँगै कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटा नजिकै रहेको जङ्गलबाट साइकलमा दाउरा लिएर घर फकिँदै युवा । जाडोयाममा अधिकांशले आगो बाल्ने भएकाले दाउराको प्रयोग बढी हुने गर्छ ।
तस्बिर :माधव बेल्वासे/रासस
