बिक्रीका लागि केरा बजार लैजाने तयारी
मोरङको लेटाङ नगरपालिका–८, जाँतेका किसान राजन गौतम बिक्रीका लागि केरा बजार लैजाने तयारी गर्दै । गौतमले जाँतेमा एक विघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्नुभएको छ । केरा प्रतिघरी रु ६०० मा बिक्री हुने र यसको माग विशेष गरी काठमाडाँै, चितवन, पोखराबाट आउने उहाँ बताउनुहुन्छ ।
तस्बिरः कुमार खड्का/रासस
