माघ महिनामै फुल्न थाले लालीगुराँस
म्याग्दीको धवलागिरि गाउँपालिका–३ महतलाको जङ्गलमा माघ महिनामै फुल्न थालेको लालीगुराँस । तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फुल्ने गुराँस माघमै फुल्न थालेको स्थानीयबासी बताउँछन् ।
तस्बिर :सन्तोष गौतम/रासस
