बजार लैजान तरकारी व्यवस्थापन गर्दै किसान
सुनसरीको इनरुवा–२ का किसान परमेश्वर मेहता आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजार लैजाने तयारी गर्दै । स्थानीय कृषि थोक बजारमा बन्दा प्रति क्वीन्टल रु ७०० देखि रु ८०० सम्ममा बिक्री हुने मेहता बताउँछन् ।
तस्बिर : नवीन गड्तौला/रासस
