बाख्रालाई पिपिआर भ्याक्सिङ दिँदै प्राविधिक
पाल्पाको निस्दी गाउँपालिका–६ अर्चले सिमलडाँडा शुभ सिं सोमैको बाख्राफार्ममा रहेका बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिङ लगाउँदै पशु स्वास्थ्यकर्मी ओमबहादुर मश्राङ्गी ।
तस्बिर: सुशीला रेग्मी/रासस
