गोलभेँडा बिक्रीगर्न बसेका कृषक
नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–१ पतवारीमा गोलभेँडा बिक्री गर्न बसेका कृषक । स्थानीय कृषकले उत्पादन गरेको गोलभेँडा व्यवसायीले खरिद गरेर नारायणगढ, पोखरा, काठमाडौँ लगायतका शहरमा लैजाने गरेका छन् ।
तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
