गोलभेँडा स्याहार्दै चौधरी
शुक्लाफाँटा नगरपालिका–१० का किसान रामबहादुर चौधरी बारीमा लगाएको गोलभेँडा स्याहार्दै । चौधरीले श्रीकृष्ण माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर एक दशकदेखि व्यावसायिकरुपमा तरकारीखेती गरी वार्षिक रु पाँच लाख भन्दा बढी आम्दानी गदैै आएका छन् ।
तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
