किवीका बिरुवा वितरण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–५, झिँमा किवीका बिरुवा वितरण गर्दै नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका पदाधीकारी ।
आइरिस रेडक्रसको सहयोगमा सञ्चालित सामुदायिक जिविकोपार्जन प्रवद्र्धन कार्यक्रममार्फत झिँ र पाखापानीका ५९ घरधुरीलाई हेवर्ड जातका एक हजार २२ वटा किवीका बिरुवा वितरण गरिएको छ ।
तस्बिरः सन्तोष गौतम:रासस
