रुइसेमा डोको बुन्दै
म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल । धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसेको आकर्षण परम्परागत ग्रामीण जीवनशैली पनि हो ।
तस्बिर :सन्तोष गौतम/रासस
